पर्यटकिय क्षेत्र

काभ्रेका पर्यटकीय क्षेत्र नमोबुद्ध, दोलालघाट, साँगामा भरिभराउ

Samachar Dainik

बनेपा । नयाँ वर्षको आगमनसँगै विभिन्न क्षेत्रबाट रमाइलो र आनन्द लिनका लागि घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्याले यहाँका पर्यटकीयस्थलमा घुइँचो लागेको छ । काभ्रेपलाञ्चोकका पर्यटकीयस्थल धुलिखेलको देवीस्थानडाँडा, नमोबुद्ध, दोलालघाट, साँगा र नगरकोटलगायतका क्षेत्रमा नयाँ वर्षमा घुम्नका लागि आउने

घुमफिर

निर्वाचन समयमा पनि पर्यटकले मनाङ घुम्न पाउने

Samachar Dainik

लमजुङ । हिमाली जिल्ला मनाङमा निर्वाचनको दिनमा पनि पर्यटकले घुम्न पाउने भएका छन् । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार शुक्रबार हुने स्थानीय तह चुनावका लागि मनाङमा बाह्य पर्यटकले प्रवेश पाउने भएका हुन् । प्रजिअ आचार्यले भने नेपाल भ्रमणमा

    होटल/होमस्टे

    अन्तर्राष्ट्रिय चेन होटल शिन्तामणी नेपाल भित्रियो

    Samachar Dainik

    काठमाडौँ ।  अन्तर्राष्ट्रिय ‘चेन होटल’का रुपमा रहेको शिन्तामणी होटलले नेपालमा आफ्नो सेवा दिने भएको छ । मुस्ताङ्को चर्चित मोक्ष होटलको व्यवस्थापनलाई  शिन्तामणि होटलले लिएको हो । शेर्पा हस्पिलाटिली ग्रुपअन्तर्गत सञ्चालन भइरहेको मोक्ष होटलको व्यवस्थापन अब शिन्तामणी होटलले गर्ने जनाइएको छ ।

    एयरलाईन्स्

    नेपाल वायुसेवा निगमले आजदेखि साउदी नियमित उडान उडान भर्दै

    Samachar Dainik

    काठमाडौं । नेपाल वायुसेवा निगमले (आज) शुक्रबारदेखि साउदी अरब उडान सुरु गर्दै छ । नेपालीहरुको ठूलो संख्या रहेको मुलुक साउदी अरबमा निगमले शुक्रबारदेखि नियमित उडान सुरु गर्ने भएको हो । साउदी अरबको रियादमा काठमाडौंबाट नेपाल एयरलाइन्सको जहाज शुक्रबार साँझ ७ः१५ मा