पर्यटकिय क्षेत्र
हिउँ पर्न नसक्दा पर्यटन व्यवसायी चिन्तित

फुङ्लिङ । पाथीभरा क्षेत्रमा समयमा हिमपात र वर्षा नहुँदा पारिस्थितिक प्रणालीमा प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव परिरहेको छ । पाथीभरामा एकै दिनमा २० हजार धार्मिक पर्यटक पुग्ने गरेको पाथीभरा क्षेत्र विकास समितिको तथ्याङ्क छ । त्यस्तै दोस्रो विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल