प्रदेश १
१९ वर्षीय एलिसा खड्काको रहस्यमय मृत्यु, उनकै साथी पक्राउ

विराटनगर । विराटनगरमा डेरा गरी बस्दै आएकी १९ वर्षीय एलिसा खड्काको रहस्यमय मृत्यु भएको छ । सुनसरीको धरान उपमहानगरपालिका– १५ घर भई विराटनगर बस्दै आएकी खड्काको १८ माघ राती रहस्यमय मृत्यु भएको हो । राती ९ः१५ बजे विराटनगरस्थित कोशी अस्पतालमा ल्याइपुर्याउँदा