• २०८० जेठ २५ बिहीबार
  • Thursday, 8 June, 2023

शुक्रवार १ घण्टाको लागि ई सेवाका सेवा अवरुद्ध हुने

काठमाडौँ । ई सेवाको आकस्मिक मर्मत सम्भारका कारण शुक्रवार दिउँसो १ घण्टा ४५ मिनेटका लागि ई सेवाका सेवा अवरुद्ध हुने भएको छ ।

बिहीबार ई सेवाले एक सूचना जारी गर्दै शुक्रवार १ घण्टा ४५ मिनेटका लागि सेवा अवरुद्ध हुने जानकारी दिइएको छ । दिउँसो १२ः१५ बजेदेखि २ बजेसम्म ई सेवाका सम्पूर्ण सेवा बन्द हुने भएको हो ।

यसबाट ग्राहकमा पर्न जाने असुविधा प्रति ई सेवाले क्षमा समेत  मागेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर