आरजु–मञ्जु बिरुद्ध काठमाडौंमा उर्लीयो जनसागर (फोटो फिचर)

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु आरजु राणा र मञ्जु खाणलगायतलाई पक्राउ नगरेको भन्दै प्रदर्शन भएको छ । काठमाडौंमा आज नेकपा एमाले निकट राष्ट्रिय युवा संघ लगायत भातृ संस्थाहरुले गरेका भ्रष्टाचार बिरोधी प्रदर्शनमा जनसागर उर्लीएकाे हाे ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई हदैसम्म कारबाहीको माग गर्दै केही दिनदेखी काठमाडाैंमा प्रदर्शन हसँदै आएकाे छ । आज भएकाे प्रदर्शनमा सरकारले जारी अनुसन्धानलाई टुंग्याउनु पर्ने भन्दै दबाब स्वरुप प्रदर्शन गरेको जनाइएकाे छ ।
प्रतिकृया दिनुहोस