संसद भवनअगाडि एक युवाद्वारा आत्मदाहको प्रयास

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवन अगाडि एकजनाले आफ्नै शरीरमा आगो लगाएका छन् ।
३६ वर्षीय इलाम घर भएका प्रेम प्रसाद आचार्यले संसद भवन अगाडि पेट्रोल खनाएर आगो लगाएर आत्मदाहको प्रयास गरेका हुन् ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले उनको उद्धार गरी किर्तिपुरको वर्न अस्पताल लगिएको बताए ।
प्रतिकृया दिनुहोस