• २०७९ माघ २५ बुधबार
  • Wednesday, 8 February, 2023

संसद भवनअगाडि एक युवाद्वारा आत्मदाहको प्रयास

काठमाडौं ।  नयाँ बानेश्वरस्थित संसद भवन अगाडि एकजनाले आफ्नै शरीरमा आगो लगाएका छन् ।

३६ वर्षीय इलाम घर भएका प्रेम प्रसाद आचार्यले संसद भवन अगाडि  पेट्रोल खनाएर आगो लगाएर आत्मदाहको प्रयास गरेका हुन् । 

काठमाडौं प्रहरी परिसरका प्रवक्ता  दिनेशराज मैनालीले उनको उद्धार गरी किर्तिपुरको वर्न अस्पताल लगिएको बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर