• २०८० मङ्सिर २५ सोमबार
  • Monday, 11 December, 2023

एमालेका महासचिव शंकर पोखरेल हराउँदै माओवादीकी रेखा शर्मा विजयी

काठमाडौं । दाङ २ को मतगणनामा सत्ता गठबनधनकी उम्मेदवार माओवादी केन्द्रकी रेखा शर्मा विजयी भएकी छिन् । उनले एमालेका महासचिव शंकर पोखरेललाई हराउँदै विजयी हासिल गरेकी हुन् । 

अन्तिम मतपरिणामअनुसार रेखाले १९२ मतान्तरसहित शर्मा विजयी भएकी हुन् । निर्वाचन अधिकृतको कार्यालयले भने विजेताको औपचारिक घोषणा गर्न बाँकी रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर