• २०७९ मङ्सिर १३ मंगलबार
  • Tuesday, 29 November, 2022

ललितपुर –३ मा तोसिमा कार्की विजयी

काठमाडौं ।  ललितपुर –३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की विजयी भएकी छन्। उनले ३१ हजार १३६ मत ल्याएर विजयी भएकी हुन्।

उर्जा मन्त्री समेत रहेकी पम्फा भुसालले ८ हजार ७६७ मत ल्याएर तेस्रो स्थानमा बनाइन्। कार्कीका प्रतिद्वन्द्वी एमालेका अमृत खड्काले १२ हजार १६३ मत ल्याए ।

२०७४ सालको निर्वाचनमा ललितपुर–३ बाटै पम्फाले जितेकी थिइन्। यस पटक सत्ता गठबन्धनको साझा उम्मेदवार बनेपनि भुसालले हार व्यहोरेकी हुन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर