• २०७९ मङ्सिर १३ मंगलबार
  • Tuesday, 29 November, 2022

क्यानाडामाथि बेल्जियमको संघर्षपूर्ण जीत 

काठमाडौं । बेल्जियमले समूह एफ अन्तरगतको आफ्नो पहिलो खेलमा क्यानाडामाथि संघर्षपूर्ण जीत हासिल गरेको छ । बुधबार राति भएको खेलमा बेल्जियम १–० गोलअन्तरले विजयी भएको हो ।

खेलको ४४ औँ मिनेटमा मिची बात्सुयायीले गरेको एक मात्र गोल निर्णायक बन्यो । यसअघि क्यानाडाका अल्फोन्डो डेभिसको पेनाल्टी थियाबट कोर्टवाले रोकेका थिए । खेलमा क्यानाडाले नियन्त्रण बनाए पनि गोलको अवसरलाई सदुपयोग गर्न नसक्दा हार बेहोर्नुपर्यो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर