• २०७९ मङ्सिर १३ मंगलबार
  • Tuesday, 29 November, 2022

रूपन्देही २ मा एमालेका विष्णु पौडेलले लिए अग्रता

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले रूपन्देही २ मा पहिलो पटक अग्रता लिएका छन् ।

मतगणनाको सुरूवातदेखि पछाडि परेका पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई पछि पार्दै अग्रता लिएका हुन् । विष्णु पौडेलले ५ हजार ३ सय ११ मत ल्याएका छन् भने रास्वपाका गणेश पौडेलले ५ हजार १ सय ३६ मत ल्याएका छन् ।

जनमुक्ति पार्टीका केशवबहादुर थापा मागरले ४ हजार ११ मत ल्याएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर