• २०७९ असार २३ बिहीबार
  • Thursday, 7 July, 2022

सुनसरीमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

सुनसरी । सुनसरीको दुहवी नगरपालिका–३ विद्युत कार्यालय नजिकै आज बिहान टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । टिपरको ठक्करबाट दुहवी नगरपालिका–२ स्थित अन्दाजी ४० बर्षीया चन्द्रकला देवी  विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो । 

आज बिहान ९ बजे प्रदेश नम्बर २–०३–००१ ख २१०१ नम्बरको टिपरले उनलाई ठक्कर दिएकाे थियाे । टिपर सहित चालक प्रहरी नियन्त्रणमा रहेकाे जिल्ला प्रहरी कर्यालय सुनसरीले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर