• २०७९ जेठ १४ शनिबार
  • Saturday, 28 May, 2022

साँगाचोकगढी नगरपालिकाको मतगणना सुरु, तीन वटा वडाको मतपेटिका खोलियो

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिकाको मतगणना सुरु भएको छ । शुक्रबार भएको मतदान शनिबार विहान साढे १० बजे मतगणना सुरु भएको हो । एमाले, कांग्रेस र माओवादी केन्द्रले छुट्टाछुट्टै उम्मेदवारी दिएर प्रतिस्पर्धा गरेका छन् । नगरपालिकाको १, २ र ३ नम्बर वडाको मत गणनाका लागि मतपेटिका खोलिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर