• २०७९ जेठ १४ शनिबार
  • Saturday, 28 May, 2022

विराटनगर महानगरमा एकै पटक ६ वटा वडाको मतपेटिका खोलेर मतगणना सुरु

विराटनगर । विराटनगर महानगरपालिकामा एकै पटक ६ वटा महानगरको मतगणना सुरु भएको छ । विराटनगरमा विहान पानी परेका कारण निर्धारित समयभन्दा केही बेर गणना ढिलाइ भएको हो । सर्वदलीय बैठकले शुक्रबार बिहान ८ बजेबाट मतगणना गर्ने भने पनि पानी परेका कारण विहान १० बजेबाट सुरु भएको हो ।  

महानगरको १, २, १६, १७, १८ र १९ नम्बर वडाबाट मतगणना सुरु भएको हो । विराटनगरमा एक लाख ३३ हजार एक सय ४२ मतदातामध्ये ८९ हजार ८ सय ९६ जनाले मतदान गरेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर