• २०७९ जेठ १४ शनिबार
  • Saturday, 28 May, 2022

यसरी मनाइयो इदउल फित्र (फोटोफिचर)

काठमाडौं । अरबी पात्रो हिजरी संवतअनुसार १०औँ महिना (सौवाल) को पहिलो दिन आज मंगलबार नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इदउल फित्र मनाउदै मुस्लीम समुदाय । 

भैरहवाका मुस्लीम समुदायले पनि यो पर्व मनाएका छन् । सरकारले आज सार्वजनिक बिदा दिएको छ । 

 

तस्बिर : न्युजकारखाना

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर