नेपाली सिनेमा

आजदेखि ‘प्रेमगीत ३’ को हिन्दी संस्करण प्रदर्शन

Samachar Dainik

काठमाडौं ।  नेपालमा आजदेखि ‘प्रेमगीत ३’ को हिन्दी संस्करण पनि प्रदर्शनमा आएको छ ।  आइतबार सेन्सर भएर घटस्थापनाको अवसर पारेर आजदेखि हिन्दी संस्करण प्रदर्शनमा आएको हो । हिन्दी संस्करणले प्रदर्शनको पहिलो दिन मल्टिप्लेक्स हलहरूमा राम्रो शो पाएको छ ।  सोमबारदेखि नेपाली संस्करणको

बलिउड/हलिउड

‘द भ्वाइस अफ अमेरिका’ मा परिजिताको गीत सुनेर जज भए मन्त्रमुग्ध

Samachar Dainik

काठमाडौं  ।  नेपाली किशोरी परिजिता बाँस्तोलाले गायन रियालिटी शो द भ्वाइसको अमेरिकी संस्करणमा धमाकेदार प्रस्तुति दिएकी छन् । नेपाली समयानुसार आज बिहान भएको शोमा उनले पहिलो गायकी प्रस्तुति गर्दै नेपाली राष्ट्रियता, संस्कृति र संगीतलाई विश्व मञ्चमा पु¥याउने जमर्को गरिन् । तमोथी लि

रंगमञ्च

गण्डकी प्रज्ञा उत्सवमा सम्मान र नाटक प्रदर्शनी

Samachar Dainik

पोखरा । कला संस्कृतिको संरक्षण र प्रबद्र्धनका लागि गण्डकी सरकारले प्रज्ञा प्रतिष्ठान बनाएको छ । उक्त प्रतिष्ठानले यो वर्ष ‘गण्डकी प्रज्ञा उत्सव’ मनाउन लागेको छ । असार ९ गतेबाट ११ गतेसम्म प्रतिष्ठानमा विभिन्न कार्यक्रम गर्न लागिएको हो । पहिलो दिन असार

गीत/संगीत

क्यान्सरपीडितको सहयोगार्थ राजेशपायल र एकदेवले प्रस्तुति दिँदै 

Samachar Dainik

दमक । सिकलसेल (बोनम्यारो) क्यान्सरबाट पीडित शिवसताक्षी–८ का २८ वर्षीय विशाल दुमी राईको उपचार सहयोगार्थ आगामी असोज १० गते घटस्थापनाको दिन झापाको दमकमा ‘मुस्ताङ मनोरञ्जन धमाका २०२२’ नामक कन्सर्ट हुने भएको छ । कदम थिएटर र शैली इन्टरटेनमेन्टको आयोजनामा हुने कन्सर्टमा

सेलिब्रेटी वाच

चर्चामा प्रदीप र क्रिस्टिना 

Samachar Dainik

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा ‘प्रेमगीत ३’ नयाँ रेकर्ड राखेको छ ।  शुक्रबारबाट विश्वभर प्रदर्शनमा आएको यस चलचित्रले राम्रो व्यपार गर्नुको साथै सकरात्मक प्रतिक्रिया पाएको छ ।  नेपाल, भारतसहित विभिन्न देशमा एक साथ प्रदर्शनमा आएको ‘प्रेमगीत ३’ मा दर्शकको उत्साहजनक सहभागिता

गसिप

नीता लेख्छिन्–अन्त्य भयो सिंगल लाइफ

Samachar Dainik

काठमाडौं । अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारी यही महिना विवाह बन्धनमा बाधिँदै छन् ।  परिवार आफन्त र सिमित व्यक्तिहरुको सहभागितामा विवाह समारोह चल्ने छ भने विवाहको कार्डसमेत सार्वजनिक भइसकेको छ ।  यसै क्रममा नीताले सामाजिक सञ्चालमा ब्याचलर पार्टीको