बैंक–विमा–स्टक
शुक्रबार नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं । शुक्रबार सेयर बजार सूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार साताको अन्तिम कारोबार दिन समेत रहेको आज नेप्से सूचक १५.८२ अंकले घट्दै २२ सय २३.७८ अंकमा झरेको हो । यस्तै, क वर्गको सेन्सेटिभ इन्डेक्स